अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
२४ जेठ, अमेरिका :
अमेरिकाको भर्जिनिया राज्यको मनासास पार्क शहरमा रहेको एक घरमा एक नेपाली परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। उनीहरूको गोली लागी मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र एक ८ वर्षीया बालिका र अर्का २ वर्षीय बालक रहेको मनासस पार्क प्रहरीले जारी गरेको सूचन...