आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै

सारांश

  • आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् ।
  • न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।
  • गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् ।

भारतमा जारी १८औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज इलिमिनेटर खेल हुदैछ । आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् । न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।

गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् । यो सिजनमा मुम्बई र गुजरात तेस्रो पटक आमने सामने हुदैछन् । यसअघि भएका दुवै भेटमा गुजरात विजयी भएको थियो । मुम्बई र गुजरातबीचको खेलमा विजेता रहने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने छ । दोस्रो क्वालिफायरमा बिहीबार भएको पहिलो क्वालिफायरको पराजित पञ्जाब किंग्सको सामना गर्नेछ ।

आजको खेलमा विजयी हुने टोलीले आइतबार अहमदाबादमा पञ्जाबको सामना गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधीका लागि खेल्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गरेको ले फाइनल प्रवेश गरेको थियो । गुजरात र मुम्बईले हालसम्म ७ खेल भएका छन् । जसमध्ये ५ खेलमा गुजरात तथा २ खेलमा मुम्बई विजेता भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार
मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली