सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२८५ पटक हेरिएको
Shares
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो

सारांश

  •    सप्तकोशी नदीमा विपदमा उद्धारको अभ्यास गर्ने क्रममा पानीमा डुबेका सशस्त्र  प्रहरी जवान सुरज साउदको शव भेटिएको छ।
  • बिहीबार बेपत्ता भएका साउदको शव आइतबार कोशी ब्यारेजको ५५ नम्बर ढोकामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताएका छन्।
  • सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा पाँच जना गोताखोरसहितको तालिम प्राप्त टोली सप्तकोशी नदीमा अभ्यासको लागि गएका थिए।

२५ जेठ, काठमाडौं ।  

सप्तकोशी नदीमा विपदमा उद्धारको अभ्यास गर्ने क्रममा पानीमा डुबेका सशस्त्र  प्रहरी जवान सुरज साउदको शव भेटिएको छ। बिहीबार बेपत्ता भएका साउदको शव आइतबार कोशी ब्यारेजको ५५ नम्बर ढोकामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताएका छन्।

सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा पाँच जना गोताखोरसहितको तालिम प्राप्त टोली सप्तकोशी नदीमा अभ्यासको लागि गएका थिए। पाँच जनामध्ये सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार भेटिएको थियो।  सुरजको शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयका डिआईजी कृष्ण ढकालले बताए। सुरजको डोटी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
भारी वर्षा नहुँदा पनि कसरी आइरहको छ बाढी ? केको संकेत हो यो ?
भारी वर्षा नहुँदा पनि कसरी आइरहको छ बाढी ? केको संकेत हो यो ?
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त