कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २८, २०८१
|
|
२७ पटक हेरिएको
Shares
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु

सारांश

  • जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो ।
  • ‘सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,’ उनले भने, ‘बस चालक फरार छन् ।

२८ माघ,  कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो । ‘सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,’ उनले भने, ‘बस चालक फरार छन् । खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृ*त्यु भएको पुष्टि
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृ*त्यु भएको पुष्टि
तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार
केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने