Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

सारांश

  •   स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
  •  स्वास्थ्य बिमा चलाउन सरकारको सहयोग मागेका काफ्लेले आज स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
  • उनले सरकारको सहयोग बिना बिमा कार्यक्रम चलाउन नसक्ने जनाउदै आएका थिए।

 

४ माघ, काठमाडौं । 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य बिमा चलाउन सरकारको सहयोग मागेका काफ्लेले आज स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

उनले सरकारको सहयोग बिना बिमा कार्यक्रम चलाउन नसक्ने जनाउदै आएका थिए। अस्पतालहरुलाई ११ अर्ब रकम भुक्तानी गर्न बाकीँ भएपछि बोर्डले सरकारलाई गुहारेको थियो। बिमा बोर्डले भुक्तानी रकम दिन नसकको भन्दै ठूला सरकारी अस्पतालहरुले हाल धमाधम बिमा कार्यक्रम बन्द गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार
सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ