एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
११५ पटक हेरिएको
Shares
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

सारांश

  •   बोर्डले परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीको आधारमा यस वर्ष उक्त संख्यामा विद्यार्थीले परीक्षा दिने जनाएको छ ।
  • यद्यपि, परीक्षा फाराम भरेका सबै परीक्षार्थी सहभागी हुने नगरेको समेत बोर्डले उल्लेख गरेको छ ।
  • आगामी चैत ७ देखि १९ सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ ।

२७ फागुन, काठमाडौं – आगामी चैत ७ गतेदेखि सुरु हुने २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी  ५ लाख १० हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्।  बोर्डले परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीको आधारमा यस वर्ष उक्त संख्यामा विद्यार्थीले परीक्षा दिने जनाएको छ । यद्यपि, परीक्षा फाराम भरेका सबै परीक्षार्थी सहभागी हुने नगरेको समेत बोर्डले उल्लेख गरेको छ ।

आगामी चैत ७ देखि १९ सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ । परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याइसकिएको र परीक्षामा अनिवार्य विषयका लागि प्रदेशअनुसार फरक– फरक प्रश्न पत्र तयार पारिएको बोर्डले जनाएको छ । ऐच्छिक विषयमा विद्यार्थी संख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एकै प्रकारको मात्रै प्रश्न पत्र छापिएको छ। यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागी हुनेछन्।

प्रतिक्रिया

१ कमेन्ट

    Comment Author

    casino_dhEr

    Si eres fanatico de los juegos de azar en Espana, has llegado al sitio adecuado. En esta pagina encontraras resenas actualizadas sobre los casinos mas confiables disponibles en Espana.

    ?Por que elegir un casino espanol?

    Plataformas seguras para jugar con seguridad garantizada.
    Ofertas para nuevos jugadores que aumentan tus posibilidades de ganar.
    Ruleta, blackjack, tragaperras y mas con premios atractivos.
    Depositos y retiros sin problemas con multiples metodos de pago, incluyendo tarjetas, PayPal y criptomonedas.

    Ranking de los mejores operadores en Espana

    En nuestro blog hemos recopilado las opiniones de expertos sobre los sitios mas confiables para jugar. Consulta la informacion aqui:
    http://www.casinotorero.info
    Empieza a jugar en un sitio seguro y aprovecha todas las ventajas.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन
सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने
प्रधानमन्त्रीसँग शुक्रबार प्रत्यक्ष प्रश्नउत्तर हुने
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख