२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
४० पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत २५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ६, अवस्था ठिक नभएको ६ जना लेन क्रस २ जना र अन्यमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

काठमाडौं ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत २५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ६, अवस्था ठिक नभएको ६ जना लेन क्रस २ जना र अन्यमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?