सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २९, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।

सारांश

  • सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ)को रूपमा कोमल प्रसाद धमला हाजिर भएका छन् ।
  • यहाँका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आठ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका धमलाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर भएका हुन्।
  • सोमबारबाट सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका धमलालाई सहायक प्रमुख जिल्ला अधिकारी श्री होम प्रसाद घिमिरे, प्रहरी नायब उपरिक्षक दीपेन्द्र पञ्जियार थारू सहित कार्यालयका कर्मचारीहरु सफल कार्यकालको शुभकामना सहित स्वागत गरेका छन्।

२९ असोज, सर्लाही । सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ)को रूपमा कोमल प्रसाद धमला हाजिर भएका छन् ।

यहाँका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आठ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका धमलाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर भएका हुन्। सोमबारबाट सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका धमलालाई सहायक प्रमुख जिल्ला अधिकारी श्री होम प्रसाद घिमिरे, प्रहरी नायब उपरिक्षक दीपेन्द्र पञ्जियार थारू सहित कार्यालयका कर्मचारीहरु सफल कार्यकालको शुभकामना सहित स्वागत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा महाधिवेशनः मतदान भोलि
रास्वपा महाधिवेशनः मतदान भोलि
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त
आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन