आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त

सारांश

  • राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।
  • हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ ।
  • राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसमेतको सहभागीतामा जारी आन्दोलन आज पनि जारी छ ।

१६ जेठ, काठमाडौं ।

राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ । हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ ।

राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसमेतको सहभागीतामा जारी आन्दोलन आज पनि जारी छ । आन्दोलनका कारण काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधरणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
देश विकासका लागि युवा एकतामा जोड
देश विकासका लागि युवा एकतामा जोड
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द