रास्वपाको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
६७ पटक हेरिएको
Shares
रास्वपाको सचिवालय बैठक बस्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।
  • असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।
  • आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ ।

२४ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ । बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री