एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् उम्मेदवार?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् उम्मेदवार?

सारांश

  • नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ।
  • अध्यक्षका लागि दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्।
  • अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ।

१२ असोज, काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ।

अध्यक्षका लागि दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। उम्मेदवारी दिएका तीन जनाले बिहीबार साँझसम्म आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन्।

उपाध्यक्षमा भने  ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्।

उम्मेदवारहरुको सूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ
६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ
निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने
निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी