भारतबाट उद्धार गरिएका दिपेन्द्र एक वर्षपछि घर फर्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
८६ पटक हेरिएको
Shares
भारतबाट उद्धार गरिएका दिपेन्द्र एक वर्षपछि घर फर्किए

सारांश

  • सर्लाहीको बलरा नगरपालिका–२ का दिपेन्द्र पासमान करिब एक वर्षपछि आमाबुबाको काखमा फर्किएका छन्।
  • भुटा पासमानका छोरा दिपेन्द्र भारतको बिहार राज्यस्थित सीतामढीको एक होटलमा काम गरिरहेको अवस्थामा उद्धार गरिएका थिए।
  • उनलाई होटलबाट उद्धार गरी भारतको मुजफ्फरपुरस्थित जिल्ला बाल संरक्षण इकाई (District Child Protection Unit) मा लगिएको थियो।

१८ असोज, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–२ का दिपेन्द्र पासमान करिब एक वर्षपछि आमाबुबाको काखमा फर्किएका छन्।

भुटा पासमानका छोरा दिपेन्द्र भारतको बिहार राज्यस्थित सीतामढीको एक होटलमा काम गरिरहेको अवस्थामा उद्धार गरिएका थिए। उनलाई होटलबाट उद्धार गरी भारतको मुजफ्फरपुरस्थित जिल्ला बाल संरक्षण इकाई (District Child Protection Unit) मा लगिएको थियो।

त्यसपछि आवश्यक कानुनी प्रक्रिया तथा कागजात पूरा गर्न समय लाग्दा दिपेन्द्र करिब एक वर्षसम्म भारतमै रहेका थिए।

आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि Kin India को सहयोगमा उनलाई नेपाल ल्याइएको हो। नेपाल ल्याइएपछि आइतबार सर्लाही जिल्ला प्रहरी कार्यालय, मलंगवामा आवश्यक प्रक्रिया पूरा गरी दिपेन्द्रलाई उनका आमा–बुबाको जिम्मा लगाइएको हो।

<span;>लामो समयपछि छोरा घर फर्किएपछि परिवारमा खुसी छाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने
एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट