मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २८, २०८१
|
|
१६ पटक हेरिएको
Shares
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

सारांश

  • राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ ।
  • सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
  • सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

 

२७ माघ, काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?