निवर्तमान गृहमन्त्री लेखकको घरमा आगजनी
सारांश
- निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ।
- आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।
२३ भदौ, काठमाडौं ।
निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ। आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया