Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट

सारांश

  • अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ ।
  • बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएको प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।
  • उनका अनुसार आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

 

२६ चैत, अछाम।

अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएको प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।

उनका अनुसार आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर दमकल अभावमा समस्या भइरहेको छ । अहिलेसम्म ७ वटा पसल जलेर नष्ट भएका छन् । अहिले मंगलसेन नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौं पुस्ताको लडाकु विमान बनाउँदै भारत
पाँचौं पुस्ताको लडाकु विमान बनाउँदै भारत
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
एसईईको नतिजा असार दोस्रो साताभित्र
एसईईको नतिजा असार दोस्रो साताभित्र
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता