बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
४३ पटक हेरिएको
Shares
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते

सारांश

  • गुलरिया नगरपालिका–५ बालापुरका उमेश चौधरीको छोरा सात वर्षीय सर्जन चौधरी बुधबार घाइते भएका हुन् ।
  • बालक आफ्नो हजुर आमासँग आफ्नै खेतको मकै गोड्न जाँदा बुधबार दिउँसो साढे २ बजे चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
  • घाइते बालकको घाँटीमा गहिरो चोट लागेको बर्दिया अस्पतालका मेसु डा.

चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका–५ बालापुरका उमेश चौधरीको छोरा सात वर्षीय सर्जन चौधरी बुधबार घाइते भएका हुन् ।

बालक आफ्नो हजुर आमासँग आफ्नै खेतको मकै गोड्न जाँदा बुधबार दिउँसो साढे २ बजे चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालकको घाँटीमा गहिरो चोट लागेको बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डेयले बताए । बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालजंग नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ