सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
एनपीएलः पोखरा र सुदूरपश्चिम भिड्दै
सारांश
- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।
- सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।
- आज एकमात्र खेल हुने तालिका छ ।
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।
सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । आज एकमात्र खेल हुने तालिका छ ।
पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया