सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश

सारांश

  • पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विशेष कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
  • घलेको पार्टी प्रवेशलाई माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
  •   रसुवा जिल्लामा लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका घले एमालेमा राम्रै प्रभाव राख्ने नेता मध्येका एक थिइन् ।

 

काठमाडौँ, १४ चैतः 

नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य कामीजेमु घले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विशेष कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरेका हुन् । घलेको पार्टी प्रवेशलाई माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

 

रसुवा जिल्लामा लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका घले एमालेमा राम्रै प्रभाव राख्ने नेता मध्येका एक थिइन् । उनले माओवादी केन्द्रको विचारधारा, पार्टी नीति तथा नेतृत्वप्रति विश्वास राखेर आफू नयाँ पार्टी रोजेका बताइन् । ‘हिजोको आवश्यकता एमाले थियो, आजको आवश्यकता माओवादी केन्द्र हो,’ उनले भनिन्, ‘पार्टीले लिएका नीति तथा कार्यक्रमले जनताको आवश्यकता पूरा गर्ने विश्वासका साथ मैले यो निर्णय गरेको हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह
कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता
कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
प्रहरी जवानले आफैँमाथि चलाए गोली
प्रहरी जवानले आफैँमाथि चलाए गोली
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
सम्पत्ति शुद्धीकरण विभागको छापामारीले मेरो चरित्रमाथि आघात पुग्यो: मुख्यमन्त्री बानियाँ
सम्पत्ति शुद्धीकरण विभागको छापामारीले मेरो चरित्रमाथि आघात पुग्यो: मुख्यमन्त्री बानियाँ
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
उखु किसान आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान