सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा आवागमन प्रभावित  

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १०, २०८३
|
|
५६ पटक हेरिएको
Shares
विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा आवागमन प्रभावित  

सारांश

  • बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी तथा कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ ।
  • नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक सुचारु रहेको जानकारी दिएको हो ।
  • बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं.

 

काठमाडौं । बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी तथा कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक सुचारु रहेको जानकारी दिएको हो ।

बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं.२, ३ र ९ स्थित नयाँपुल क्षेत्रमा सडक अवरुद्ध भएको छ । सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने राजमार्ग हालसम्म पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

बाढीले गोरखाको आरुघाट गाउँपालिका—९ नयाँपुल स्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका—७ औंलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग प्रभावित भएको छ । पहिरोका कारण अवरुद्ध भएको उक्त राजमार्गमा हाल एकतर्फी रूपमा मात्र यातायात सुचारु भइरहेको प्रहरीको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
डा. गोविन्द केसीले तोडे अनसन
डा. गोविन्द केसीले तोडे अनसन
डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई
डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई
पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक