नेप्से परिसूचक १०.०८ अंकले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो

सारांश

  • कारोबार साताको पहिलो दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १०.
  • ०८ अंकले बढेर बन्द भएको हो।
  • यो समयमा ६५ वटा स्क्रिप्सको ८ हजार ९४ कित्ता सेयर ४९ लाख ९२ हजार १९२ रुपैयाँमा खरिदबिक्री भए।

९ मंसिर, काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको पहिलो दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १०.०८ अंकले बढेर बन्द भएको हो।

यो समयमा ६५ वटा स्क्रिप्सको ८ हजार ९४ कित्ता सेयर ४९ लाख ९२ हजार १९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४१ स्टक्सको मूल्य बढ्यो भने २२ वटाको घट्यो। यो समयमा २ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
उखु किसानको रकम नतिर्ने अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ
उखु किसानको रकम नतिर्ने अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ