Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी बैठक बस्दै

सारांश

  •   सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
  • बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

५ साउन, काठमाडौं । 

सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो बैठकले पार्टीको आन्तरिक संरचना र भावी दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गर्ने तयारी
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गर्ने तयारी
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ
जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
मन्त्रिपरिषद् बैठक : राजदूतहरू फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
मन्त्रिपरिषद् बैठक : राजदूतहरू फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना