राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ ।
- बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
- आजको बैठकमा अर्थमन्त्री डा.
१५ असार, काठमाडौं ।
राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया