४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
४० पटक हेरिएको
Shares
४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ

सारांश

  • प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् ।
  • जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक (डीएसपी) अशोक थापाका अनुसार ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारको ढुङ्गा प्रहार गरेकी हुन् ।

१० वैशाख, तनहुँ।

प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक (डीएसपी) अशोक थापाका अनुसार ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारको ढुङ्गा प्रहार गरेकी हुन् ।

डीएसपी थापाले माइती जाँदै गर्दा महिलाले बालकलाई घाइते बनाएको र रामपुर अस्पताल, पाल्पा पुर्‍याएपछि राति ९:३० बजे मृत्यु भएको हो । पक्राउ परेका महिलामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज