सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
१७३ पटक हेरिएको
Shares
प्रधानसेनापति सिग्देल चीन प्रस्थान

सारांश

  • चीनको निमन्त्रणमा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म सिग्देलले चीनको भ्रमण गर्नेछन्।
  •     प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागी हुने नेपाली सेनाले जनाएको छ।
  • चीन प्रस्थानअघि सेनापतिलाई जंगीअड्डामा नेपाली सेनाको उक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो।

 

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन्। चीनको निमन्त्रणमा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म सिग्देलले चीनको भ्रमण गर्नेछन्।

 

 

प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागी हुने नेपाली सेनाले जनाएको छ। चीन प्रस्थानअघि सेनापतिलाई जंगीअड्डामा नेपाली सेनाको उक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो। प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता