सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
११७ पटक हेरिएको
Shares
सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते

सारांश

  • सर्लाहीको हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा एउटा स्यालले टोकेर ६ जना मानिस र करिब २५ वटा कुकुरसहित अन्य पशुचौपाया घाइते भएका छन्।
  • शुक्रबार रातिदेखि शनिबार बिहानसम्म स्यालले आक्रमण गरेको हो।
  • घाइतेहरूको उपचारका लागि स्वास्थ्य चौकी हरिवन र नगर अस्पताल सासापुरबाट स्वास्थ्यकर्मी परिचालन गरिएको नगरप्रमुख रमेश बुढाथोकीले बताए।

 २८ भदौ, सर्लाही।

सर्लाहीको हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा एउटा स्यालले टोकेर ६ जना मानिस र करिब २५ वटा कुकुरसहित अन्य पशुचौपाया घाइते भएका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म स्यालले आक्रमण गरेको हो। घाइतेहरूको उपचारका लागि स्वास्थ्य चौकी हरिवन र नगर अस्पताल सासापुरबाट स्वास्थ्यकर्मी परिचालन गरिएको नगरप्रमुख रमेश बुढाथोकीले बताए।

उनका अनुसार तत्कालका लागि छिमेकी पालिकाबाट रेबिजविरुद्धको खोप मगाएर घाइतेहरूको उपचार भइरहेको छ भने पशुचौपायाको उपचारका लागि पनि टोली परिचालन गरिएको छ। आक्रमण गर्ने स्याललाई स्थानीयले नियन्त्रणमा लिएर मारिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरियामा बस दुर्घटना, ३२ जनाको मृत्यु
नाइजेरियामा बस दुर्घटना, ३२ जनाको मृत्यु
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै