हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण

सारांश

  • ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ ।
  • असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।
  • बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो ।

१४ असोज, काठमाडाैं ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ । असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।

बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार उक्त गाडीका चालकले पनि ट्राफिक प्रहरीको रोहबरमै सामान फिर्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै
पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता