धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो

सारांश

  • आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ ।
  • त्यही पहिरोमा हिजो दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा भेटिएको थियो ।
  • यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रवार काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।

१३ असोज , काठमाण्डौ – धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप १३ वटा शव भेटिएको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ ।

त्यही पहिरोमा हिजो दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा भेटिएको थियो । यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रवार काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । लापुबेंसीबाट छुटेको बस शुक्रवार रातिदेखि सम्पर्कविहीन थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
जनकपुरले जोड्यो एकै बलमा ११ रन !
जनकपुरले जोड्यो एकै बलमा ११ रन !
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’