रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
५५५ पटक हेरिएको
Shares
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा

सारांश

  •   अहिले महाधिवशेनका लागि आवश्यक ठाउँ व्यवस्थापन गर्ने काम चलिरहेको र आज सम्ममा ती सबै काम सकिने उनले बताएका हुन्।
  • ‘प्रतिनिधिहरूको रजिस्ट्रेसनको काम चलिराखेको छ।
  • त्यो पनि आजसम्म सकिन्छ’, उनले रासससँगको अन्तर्वार्तामा भनेका छन्, ‘पर्यवेक्षकहरूको सन्भर्दमा पनि आवश्यक काम भइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी आज पूरा हुने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।  अहिले महाधिवशेनका लागि आवश्यक ठाउँ व्यवस्थापन गर्ने काम चलिरहेको र आज सम्ममा ती सबै काम सकिने उनले बताएका हुन्। ‘प्रतिनिधिहरूको रजिस्ट्रेसनको काम चलिराखेको छ। त्यो पनि आजसम्म सकिन्छ’, उनले रासससँगको अन्तर्वार्तामा भनेका छन्, ‘पर्यवेक्षकहरूको सन्भर्दमा पनि आवश्यक काम भइरहेका छन्। समायोजनका केही कामहरू यस बिचमा जारी छन्। विधान संशोधनको मस्यौदा तयारी भइराखेको छ। यही असार ४ गते सम्पन्न पार्टीको सचिवालयको बैठकले महाधिवेशन तयारीका कामलाई निर्देशित गरेको छ।’

महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशन तयारीका सिलसिलामा  पार्टीका शीर्ष नेता चितवनमा छन्।  ‘आज चितवनमा केन्द्रीय समितिको बैठक बस्दै छ। महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिन अन्य राजनीतिक दलका नेतालाई पनि आमन्त्रण गरिएको छ’, उनले भनेका छन्, ‘यी सबै कोणबाट ऐतिहासिक प्रथम महाधिवेशन आयोजनाको तयारी लगभग लगभग अन्तिम चरणमा पुगेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
६ वटा संसदीय समितिको बैठक बस्दै
६ वटा संसदीय समितिको बैठक बस्दै
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन