राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
  • बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
  • नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

९ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा