मरिण खोलामा डुबेर एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
मरिण खोलामा डुबेर एक जनाको मृत्यु

सारांश

  • सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
  • गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
  • पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका मगर आज दिउँसो पौडी खेल्न साथीहरुसँग मरिण खोला पुगेका थिए ।

३ असोज , सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका मगर आज दिउँसो पौडी खेल्न साथीहरुसँग मरिण खोला पुगेका थिए । पौडी खेल्न नआई पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो
४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु
भारतको तमिलनाडुमा दुईवटा बस ठो*क्किँदा ११ जनाको मृ*त्यु
विश्व फोटोग्राफी दिवस मनाइँदै
विश्व फोटोग्राफी दिवस मनाइँदै
बिपी राजमार्गको पुनर्निर्माण सुरु
बिपी राजमार्गको पुनर्निर्माण सुरु
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह