Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

सारांश

  •   अर्जुनधारा नगरपालिका ७ मा आइतबार साँझ मधुगिता क्रसर उद्योगको को १ ख ७०१४ नम्बरको टिपरले गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदारलाई ठक्कर दिएको हो।
  • झापाकै हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
  • ठक्कर दिने टिपर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

 

५ माघ, झापामा टिपरको ठक्करबाट एकजना मजदुरको मृत्यु भएको छ।  अर्जुनधारा नगरपालिका ७ मा आइतबार साँझ मधुगिता क्रसर उद्योगको को १ ख ७०१४ नम्बरको टिपरले गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदारलाई ठक्कर दिएको हो।

झापाकै हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने टिपर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो