राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा

सारांश

  •   राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन बुधबार धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा सुरु हुनुअघि नै अव्यवस्थित बनेको छ।
  • अधिवेशनमा कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि कार्यक्रम सुरु हुन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका हुन्।
  • यद्यपि, कार्यक्रमस्थलमा अर्का पक्ष राप्रपा वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले भने अधिवेशन सम्पन्न भइसकेको र आफूहरू विजयी भएको दाबी गरेको छ।

२८ साउन, काठमाडौं । 

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन बुधबार धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा सुरु हुनुअघि नै अव्यवस्थित बनेको छ। अधिवेशनमा कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि कार्यक्रम सुरु हुन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका हुन्।

यद्यपि, कार्यक्रमस्थलमा अर्का पक्ष राप्रपा वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले भने अधिवेशन सम्पन्न भइसकेको र आफूहरू विजयी भएको दाबी गरेको छ। उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै अधिवेशन विधानविपरीत, एकपक्षीय र अलोकतान्त्रिक तरिकाले गरिन खोजिएको आरोप लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
६६ वर्षीया वृद्धा बलात्कार आरोपमा एक जना पक्राउ
६६ वर्षीया वृद्धा बलात्कार आरोपमा एक जना पक्राउ
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै