सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २१, २०८२
|
|
३३९ पटक हेरिएको
Shares
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
  • प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म बिजुली कटौती गर्ने जनाएको हो ।
  • प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

 

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म बिजुली कटौती गर्ने जनाएको हो ।

प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा बिजुली कटौती गर्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?