दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सारांश

  • साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
  • बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जिवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् ।
  • प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निजी निवासबाट पक्राउ परेका थिए ।

 

१२ मंसिर  काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जिवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् ।प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निजी निवासबाट पक्राउ परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा उनीलाई नेपाल प्रहरीको सीआईबीले पक्राउ गरेको हो । उनीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?