शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १, २०८१
|
|
५५ पटक हेरिएको
Shares
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

सारांश

  • शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
  •   एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मंगलबार दरखास्त आह्वान भएको हो ।
  • दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटमार्फत पाउन सकिनेछ भने आवेदन मन्त्रालयको शिक्षालय शिक्षा शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ।

१ माघ, काठमाडौँ ।

शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।  एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मंगलबार दरखास्त आह्वान भएको हो ।

दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटमार्फत पाउन सकिनेछ भने आवेदन मन्त्रालयको शिक्षालय शिक्षा शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा