रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
८६ पटक हेरिएको
Shares
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्।
  •  बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।
  •   बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

३ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।  बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। संसद्‌मा सांसदहरूको प्रस्तुति बिग्रिँदै गएको तथा उनीहरू गयल हुन थालेपछि सभापति रवि सक्रिय भएका हुन्।

‘सभापतिले नै अग्रसरता लिएर बैठक राख्नुभएको हो’, रास्वपाका पदाधिकारीसमेत रहेका एक सांसदले बुधबार बिहान नेपालखबरसँग भने, ‘संससमा हाम्रो प्रस्तुति, उपस्थितिका विषयमा केही निर्देशन दिनुहुन्छ।’ खासमा संसदीय दलको बैठक राख्ने काम रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह (बालेन) को हो। तर उनी प्रधानमन्त्री छन्। उनी अहिलेसम्म एकपटक मात्र संसदीय दलको बैठकमा सहभागी भएका छन्। यो बैठकमा पनि उनी उपस्थित हुने सम्भावना नभएको रास्वपा नेताहरू बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै