Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
४० पटक हेरिएको
Shares
कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

सारांश

  • कैलालीको गोदावरी नगरपालिका- ८ स्याउलेबाट २ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी छन् ।
  • उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

९ साउन, काठमाडौं ।

कैलालीको गोदावरी नगरपालिका- ८ स्याउलेबाट २ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी छन् । उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा ​भरुवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए
दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने