सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
सारांश
- सरकारले सहकारी ठगको सम्पत्ति र राहदानी रोक्का राख्ने भएको छ।
- सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापनागरी सञ्चालकहरु र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति रोक्का राख्ने भएको हो।
- राज्यसुविधा परिचयपत्र राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ।

१५ जेठ, काठमाडौं ।
सरकारले सहकारी ठगको सम्पत्ति र राहदानी रोक्का राख्ने भएको छ। सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापनागरी सञ्चालकहरु र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति रोक्का राख्ने भएको हो। राज्यसुविधा परिचयपत्र राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया