आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

सारांश

  • स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
  •   बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

१४ मंसिर, काठमाडौं ।

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार  चाँदीको मूल्य भने तोलामा एक सय ४५ रूपैयाँले बढेको छ।  शुक्रबार तीन हजार तीन सय ४५ रूपैयाँमा भएको चाँदी आइतबार तीन हजार चार सय ९० रूपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?