Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
५२ पटक हेरिएको
Shares
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी

सारांश

  • सुनसरीको कप्तानगन्ज घटनालाई लिएर सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न भएको छ।
  • बिहीबार दिउँसो कप्तानगन्ज घटनालाई लिएर लहानमा प्रदर्शन भएको हो।
  • प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

 

१४ साउन, सिरहा ।

सुनसरीको कप्तानगन्ज घटनालाई लिएर सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न भएको छ। बिहीबार दिउँसो कप्तानगन्ज घटनालाई लिएर लहानमा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

स्थिति नियन्त्रणमा लिन केही राउन हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।  लहान बजार क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। लहान बजार क्षेत्रमा पनि कर्फ्यु लगाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।  यसअघि सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप
गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन