गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले गृहमन्त्री रमेश लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको आरोप लगाएका छन् ।
  • सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीले गृहमन्त्री लेखकले भाग खोज्दै हिँडेको खुलासा गरेको बताएका हुन् ।
  • उनले भने- ‘पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले केही महिना अगाडि भन्नुभएको थियो, नेपाली कांग्रेसका वर्तमान गृहमन्त्रीज्यूले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो–यो नपर्दिए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो ।

५ जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले गृहमन्त्री रमेश लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीले गृहमन्त्री लेखकले भाग खोज्दै हिँडेको खुलासा गरेको बताएका हुन् ।

उनले भने- ‘पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले केही महिना अगाडि भन्नुभएको थियो, नेपाली कांग्रेसका वर्तमान गृहमन्त्रीज्यूले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो–यो नपर्दिए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो ।’ नेता झाले यस्ता प्रकारका अभ्यासले न्यायलयप्रतिको विश्वास कमजोर हुँदै गएको बताए । ‘आज न्यायलयहरुले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ । यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भएको छ । न्यायलयले न्याय देलाकी भनेर हामीहरुले विश्वास गर्ने ठाउँ कम हुँदै गएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
बालेनले भने- हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ
बालेनले भने- हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी