गुण्डुमा एमालेको सचिवालय बैठक सुरु
सारांश
- नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
- भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सचिवालय बैठक सुरु भएको हो ।
- बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने एक नेताले बताए ।
२४ असोज, काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने एक नेताले बताए । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया