कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई गाउँपालिकाको १० लाख राहत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई  गाउँपालिकाको  १० लाख राहत

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
  • बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
  • आइतबार राति भएको घटनामा ओमप्रकाशको सोही दिन र जयप्रकाशको बिहीबार मृत्यु भएको थियो ।

१४ साउन, विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । आइतबार राति भएको घटनामा ओमप्रकाशको सोही दिन र जयप्रकाशको बिहीबार मृत्यु भएको थियो ।

पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्न पालिकाले माग गरेको छ । दुर्घटनमा घाइते भएका व्यक्तिलाई दुई लाख तथा मध्यम र सामान्य घाइते भएका व्यक्तिलाई ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले देवानगञ्ज गाउँपालिका वडा नं ३ को  कार्यवाहक अध्यक्षको जिम्मेवारी ज्येष्ठ सदस्य रामबहादुर महतोलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
टी–२० विश्वकप छनोट: नेपाली टिम कुवेतसँग खेल्दै
टी–२० विश्वकप छनोट: नेपाली टिम कुवेतसँग खेल्दै
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो