सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

सारांश

  • आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
  • बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

२६ मंसिर, काठमाडौं ।

आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
विमानस्थल पुगेरै हज यात्रीलाई बिदाई गरे मन्त्री यादवले
विमानस्थल पुगेरै हज यात्रीलाई बिदाई गरे मन्त्री यादवले
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र