८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४० पटक हेरिएको
Shares
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा

सारांश

  • प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
  • उनलाई हतियारसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 

९ फागुन, काठमाडौँ- वीरगन्ज महानगरपालिका- १६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। उनलाई हतियारसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु
क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास
संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास
विश्व पौडेललाई गभर्नर बनाउने सहमति
विश्व पौडेललाई गभर्नर बनाउने सहमति