६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
२१ पटक हेरिएको
Shares
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ

सारांश

  • बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
  • ईलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उप महानगरपालिका वाड न २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो ।
  • हेटौंडाबाट बिरगंज तर्फ जादै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई चेकजांच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ ।

 ३१ चैत, रौतहट ।

बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उप महानगरपालिका वाड न २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो ।

हेटौंडाबाट बिरगंज तर्फ जादै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई चेकजांच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा रहेका तीन जना प्रहरी टोलिलाई देख्न साथ भागेको र एक जना भने पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका वाड न १३ पदमपोखरी बस्ने बर्ष २७ को बिवेक थिङलाइ पक्राउ गरिएको हो । चारवटा ब्यागमा रातो पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको अवस्थामा बरामद गरिएको उनले बताए ।लागू औषध गाँजा सहित पक्राउ परेकालाइ आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग