सिरहामा गोली हानी एक जनाको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सिरहामा गोली हानी एक जनाको हत्या

सारांश

  • सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ।
  • शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।
  • प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनामा गोली प्रहार भएको हो ।

१६ माघ, सिरहा ।

सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनामा गोली प्रहार भएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकको कमाण्डमा टोली खटिएको प्रजिअ पौडेलले बताए। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा
कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा
जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी
जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान
सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान