मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
३२ पटक हेरिएको
Shares
मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो

सारांश

  • मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशत बढाएको छ ।
  •  आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत प्रदेश सरकारले कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन् ।
  • ‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु’, बजेट भाषण गर्दै युवराज भट्टराईले भने ।

१ असार, काठमाडौँ ।

मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत प्रदेश सरकारले कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन् ।

‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु’, बजेट भाषण गर्दै युवराज भट्टराईले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?