एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
६ पटक हेरिएको
Shares
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह

सारांश

  • काठमाडौं महानरपालिकाले एसईई दिन जाँदा परीक्षा केन्द्रमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।
  •   काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।
  • महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ ।

 

१५ चैत,  काठमाडौं ।

काठमाडौं महानरपालिकाले एसईई दिन जाँदा परीक्षा केन्द्रमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।  काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।

महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ ।  महानगर प्रहरी बल वानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।  समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा मसस्या देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?