ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १३, २०८०
|
|
५६ पटक हेरिएको
Shares
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण

सारांश

  • अमेरिकामा गठित “SAPNA”(SOCIAL ASSOCIATION OF PROFESSIONAL NEPALI IN AMERICA) एक संस्था रहेका छन् जसको सहयोगमा सर्लाहीको ब्रह्मपुरी  गाउँपालिका अन्तरगतका वडा न.
  • ३ (भेलही ), वडा न.
  • ६ (नोकैल्वा-पिपरा) वडा न.

१३ पुस, सर्लाही। अमेरिकामा गठित “SAPNA”(SOCIAL ASSOCIATION OF PROFESSIONAL NEPALI IN AMERICA) एक संस्था रहेका छन् जसको सहयोगमा सर्लाहीको ब्रह्मपुरी  गाउँपालिका अन्तरगतका वडा न.३ (भेलही ), वडा न.६ (नोकैल्वा-पिपरा) वडा न.७(मोहनगंज)का तिनसय बिपन्न असहाय एवं वृद्ध वर्गका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ।

यस कार्यक्रमको अध्यक्षता इन्जिनियर बिपिन कापरले गरेका छन्। जुन त्यहीँ गाउँपालिका वडा न.५(पररिया) का बासी हुन्। निज कार्यक्रम “SAPNA”को आर्थिक सहयोगमा भईरहेको छ। जसमा मेरो भुमिका एउटा सहयोगिको रुपमा मात्रै रहेको ई.बिपिन कापरले जानकारी दिएका छन्। यस संस्थाका संस्थापक सदस्यहरुमा डा.सुबोध मल्लिक,डा.अर्चना कायस्थ,निलु झा,डा.राकेश मण्डल,रेखा कर्ण,उशा झा तथा मुकेश झा रहेका छन्। यस् कार्यक्रममा उपस्थित भएका सेवाग्राहीहरु मध्ये बुधन साहले “आफु कम्बल पाँउदा अति नै खुशी लागेको र यो पालो जाडो याममा अघिल्लो वर्ष झै कठयाङ्ग्रिने समस्या जुन थियो यो कम्बल पाएर अब पहिलाको जस्तो अवस्था रहेन्न भन्दै ई.बिपिन कापरलाई धन्यबाद दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा